Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

आयुर्वेदिक विधिबाट ७ सय जना ढाड, खुट्टा जोर्निका बिरामीको निशुल्क उपचार

अजय बर्मा, कपिलबस्तु । कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई आयुवेर्दिक बिधिवाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित थाई मन्दिर तिलौराकोटमा सम्पन्न भएको हो ।

आर्थिक अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उल्लेख गर्दै ग्रामिण समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न नपरोस भन्ने उद्धेश्यले आयोजना गरिएको थियो ।

सिबिरमा बालबालिका,किशोर किशोरी देखि बृद्धबृद्धा सहित लगभग ७ सय जनाले सेवा लिएको वाट थाई कपिलवस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताउनु भएको छ । त्यसै गरी रोयल थाई मोनास्ट्री लुम्विनीका प्रमुख भिच्छु सुपोतले ग्रामिण क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा बाट बञ्चित रहेका नागरिक लाई निशुल्क स्वास्थ्य सेवा दिने उद्धेश्यले सिबिर आयोजना गरिएको बताउनु भयो ।

सिबिरमा थाईलेण्डका बिशेषज्ञ डाक्टरहरु द्धारा ढाड, खुट्टा जोर्निका ७ सय बिरामीहरुको चेक जाँच गरिएको छ । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निशुल्क उपचार तथा औषधि बितरण गरिएको स्वर्णभुमी फाउण्डेशनका अध्यक्ष राजन खडगाले बताउनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP