Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ३ जनाको अवस्था गम्भीर


शिवराज अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । ३ जनाको अवस्था गम्भिर रहेको छ । मंगलबार बेलुका ५ बजे शिवराज नगरपालिका ७ जवाभारीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कमरून निशा रहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रवननि दिपेन्द्र राज गिरिले बताए ।
लु ४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी निशाको बहादुरगञ्ज स्थित शिवराज अस्पतालमा उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे जनाइएको छ ।
सो घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक पवन शाहीको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको बहादुरगञ्ज प्रहरीले जनाएको छ ।

त्यस्तै शिवराज नगरपालिकाको रूद्रपुरमा मोटरसाइकल दुर्घटना हँुदा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
साइकल चालक सामान्य घाइते भएका छन् भने मोटरसाइकलमा सवार दुबै जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP