Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

कपिलवस्तु ३(१) मा कडा प्रतिस्पर्धा ,कस्को माहोल कस्तो छ?

कपिलवस्तु

कपिलवस्तुमा चुनावी महोल तातेको छ । नेताहरू घरदैलोमा निस्किना थालेका छन । चुनावी मुद्दाको बारेमा पनि चर्चा चलिरहेको छ । नेताहरू गाउँमा पुग्दा मैले यो विकास गरे मैले उसको जागिर लगाए जस्ता कुराहरू गरि रहदा । कपिलवस्तु क्षेत्र न.३(१) मा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका पुर्व प्रदेश सांसद अर्जुन केसी,लोसपाबाट उम्मेदवारि दिनुभएको रविदत्त मिश्र र नेकपा माओवादिबाट उम्मेदवारि दिनुभएका एहसान अहमद खान विच प्रतिस्पर्धा हुने देखिएको छ । गत २०७४ सालको निर्वाचनमा मिश्राले ८ हजार १ सय ९७ मत पाएका थिए भने केसीले ९ हजार ४३ मत पाई विजई भएका थिए । तर्सत मंसिर ४ मा हुने चुनावमा केसीलाई धेरै मेहनत गर्नु पर्ने देखिएको छ । २०७४ को चुनावमा केसी र पुर्व राज्यमन्त्रि इश्वर दयाल मिश्र सुर्य चिन्हमा संगै चुनाव लडेका थिए र पुर्व मन्त्रि मिश्रको सहयाेग पाएर केसी चुनाव जितेका थिए भने यासपालिको चुनावमा दुबै जना छुट्टाछुट्टै पार्टीबाट चुनाव लडेका छन । त्यसतै रविदत्त मिश्रले चुनाव जित्ने सम्भावना प्रबल देखिएको छ । केसी र पुर्व मन्त्रि मिश्र छुट्टाछुट्टै पार्टिबाट चुनाव लडेकै कारण रविदत्त मिश्राले चुनाव जित्ने चौक चौरहामा चर्चाको विषय बनेको छ । नेकपा माओबादीका उम्मेदवार एहसान अहमद खान पनि प्रतिस्पर्धामा छन । काग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका खान पनि मजबुत उम्मेदवार हुन । उनलाई ४ पटक सांसद बनेका पुर्व सांसद अभिशेष प्रताप शाहको साथ र सहयोग मिल्ने छ । २०७४ को निर्वाचनमा नेपाली काग्रेसबाट उम्मेदवार बनेका अजय थापाले ६ हजार ८ सय ६१ मत पाएका थिए । मंसिर ४ गते हुने चुनावमा कपिलवस्तु ३(१) मा राविदत्त मिश्र,अर्जुन केसी र एहसान अहमद खान विच प्रतिसप्रधा हुने देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP