Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

सिचाईको लागि बोरिङ जडान भएका छन् ः उम्मेदवार कनोडिया

कपिलवस्तु क्षेत्र न ३(ख)का उम्मेदवार विरेन्द्र कनोडियाले आफ्नो क्षेत्र भित्रका किसानलाई प्राथमिकतमा राखेको बताउनुभएको छ । उहाँले प्रदेश सरकार मार्फत विभिन्न गाउँमा बोरिङ जडान भएको बताउनुभयो । सिचाईको लागि बोरिङ महत्पूर्ण रहेकोले प्रदेशवाट विशेष पहल गरेको उहाँले बताउनुभयो ।

बिजयनगर गाउँपालिका लोहोरौला,पडरीया,डगडै,डगडौवा,वर्गदवा,बघमारा,बदौर,जडपनि,लालपुर गेडुवाजोतमा वोरिङ जडान भइसकेको र नागरिकहरुलाई सिचाईमा सहजता आएको उहाँले बताउनुभयो । त्यस्तै कृष्णनगरको सिर्सिहवा,गुलरी,पटना,भगवानपुरमा पनि जडानको काम सकिएको बताइएको छ ।

घरदैलो अभियानका क्रममा धेरै ठाउँको लागि काम अघि बढिसकेको कनोडियाले बताउनुभयो । जनताले विकास चाहेको र विकासको लागि आफु कटिबद्ध भएर लागि परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP