Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

मिर्जाको घोषणापत्रमा कृषिलाई प्राथमिकता

कपिलवस्तु – जनता प्रगतिशील पार्टी नेपालबाट उम्मेदवार बनेका कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं३ (२) का उमेदवार मिर्जा रसिद वेगले किसानको खेतमा पुगेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।

उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य सडक तथा पूर्वाधार सिचाइ तटबन्ध र ढल निकास व्यावसायिक कृषि उद्यम र रोजगारी युवा तथा खेलकुद उद्योग र व्यापार भूमि तथा बास व्यवस्था सामाजिक उत्तरदायित्व तथा पर्यटन जस्ताविषयलाई समावेस गरेर आफ्नो घोषणापत्र तयार गरेका छन् । युवाहरुका माझमा लोकप्रिय बनेका वेगले आफ्नो क्षेत्र सुहाउँदो घोषणापत्र तयार गरेका छन्।

आफुले जितेमा यसक्षेत्रका सबै बालबालिकाले आधुनिक शिक्षा पाउने सबै नागरिकले गुणस्तरीय स्वास्थ्य पाउने, सबै किसानका भूमिसिंचित हुने सम्पूर्ण युवाहरु रोजगार र उद्यमी हुने भूमिहीन तथा बासी नागरिकहरूकोसमस्या समाधान हुने धार्मिक सम्पदाहरु आफ्नै मौलिकताले सुसज्जित हुनेकुरामा विश्वस्त छन्।

साथै उनको घोषणा पत्रमा प्रदेश स्तरिय स्टेडियम ,प्रदेश स्तरको भलिवल कोर्ट। प्रत्येक वर्ष जेष्ठ नागरीकलार्य तिर्थयात्रा ,कृष्ण नगरमा पि विध्यालउय स्थापना, शिवगढिमा ५० बेडको बाल तथा महिला अस्पताल निर्माण , ,विजयनगरमा रिङरोड निर्माण , किसान विमा ,किसान पन्सन लगायतका कार्यक्रम समेटिएको चुनावि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP