Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

एजेन्सी । सोमालियामा यो वर्ष जनवरीदेखि अहिलेसम्म भएका आतंककारी हमलामा कम्तीमा ६१३ जनाको मृत्यु भएको छ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कका अनुसार सोमालियामा अल–शबाब समूहले गरेको यी हमलामा ९ जना घाइते भएका छन्।

टर्कले बढ्दो यस्ता गतिविधिले मानवअधिकार र मानवीय अवस्थालाई अझ गम्भीर बनाएको बताएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार अधिकांश हताहती विस्फोटक उपकरणका कारण भएका छन्। तीमध्ये कम्तीमा ९४ प्रतिशत घटनामा अल–शबाबलाई जिम्मेवार ठहर्‍याइएको छ।

यसैगरी अन्य हताहती अल–शबाब आत्मघाती बम विस्फोटको कारण रहेको पनि बताइएको छ। टर्कले द्वन्द्वका सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP