Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

महिला हिन्सा बिरुद्धको १३ औं राष्ट्रिय दिवस कृष्णनगरमा मनाइयो

मनिष गुप्ता
कपिलवस्तु
मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध १३ औं राष्ट्रिय दिवस कृष्णनगरमा भव्यताका साथ मनाइएको छ ।
“सरकारको प्रतिवद्धता मानव बेचविखन तथा ओसारपोसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता” भन्ने नाराका साथ १३ औं राष्ट्रिय दिवस कृष्णनगरमा रैली निकाली मनाइएको छ ।

अफन्त नेपाल,शान्ती पुनस्र्थापना गृह,कृष्णनगर नगरपालिका,इप्रका कृष्णनगर,उधोग वाणिज्य संग कृष्णनगर,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान तथा लायन्स क्लब कृष्णनगरको अयोजना र बिद्यालयहरुको सहकार्यमा कार्यक्रमलाई भब्यताका साथ मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहले मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध काम गरिदै आएको संस्था अफन्त नेपाल,शान्ती पुनस्र्थापना गृहलाई धन्यबाद दिदै यो अभियानमा नगरपालिकाको साथ सधै रहने प्रतिवद्धता जनाएका छन ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शबनम खातुन,वडा न.२ का वडाध्यक्ष संजय गुप्ता, ईप्रका कृष्णनगर प्रहरी निरिक्षक प्रताप पौडेल, शस्सत्र प्रहरी,पत्रकार, दिनेश गुप्ता, बिद्यालयका शिक्षकहरुको, सहभागिता रहेको अफन्त नेपालका कपिलवस्तु जिल्ला संयोजक केश्वर विश्वर्कमाले जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP