Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

अरिंगालले टोक्दा एकजनाको मृत्यु, एक गम्भीर घाइते

१३ कार्तिक, तनहुँ : भानु नगरपालिकामा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

भानु– ७ रम्गाटार स्थित जंगलमा आइतबार राति १२ बजेतिर अरिङाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २४ वर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन्।

अरिंगालले टोकपछि घाइते भएका दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेजमा चितवनमा पठाएको थियो। उपचारको क्रममा सोमबार बिहान राजकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए।

घाइते धनबहादुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP