Trending
खेल धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता शुरु समाज कहाँ हरायो पशुपतिमा आरति गर्दा उठेको दान, दक्षिणा ? समाज बाढीले रेलेखोला जलविद्युत् आयोजनाको इन्टेक पुर्‍यो, बाँधमा क्षति आर्थिक कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार समाज बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठजना घाइते राजनीति बजेटबाट नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेका छौँ : अर्थमन्त्री खेल बढ्यो खेलकुदमा बजेट : क्रिकेट मैदानलाई महत्त्व दिँदा दशरथ रंगशालाबारे मौन समाज प्राचीन पर्खाल र इनारका संरचना भेटिएको खयरडाँडामा पुनः उत्खनन राजनीति वामदेवका केन्द्रीय सदस्य ढकाललाई उपेन्द्रले भित्र्याए राजनीति एमालेको राष्ट्रिय महिला भेला आजदेखि, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि

अरिंगालले टोक्दा एकजनाको मृत्यु, एक गम्भीर घाइते

१३ कार्तिक, तनहुँ : भानु नगरपालिकामा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

भानु– ७ रम्गाटार स्थित जंगलमा आइतबार राति १२ बजेतिर अरिङाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २४ वर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन्।

अरिंगालले टोकपछि घाइते भएका दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेजमा चितवनमा पठाएको थियो। उपचारको क्रममा सोमबार बिहान राजकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए।

घाइते धनबहादुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP