Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

सम्पर्कविहीन २२ प्रहरीलाई हाजिर हुन निर्देशन

१३ कार्तिक, काठमाडौं : नेपाल प्रहरीले सम्पर्कमा नआएका २२ प्रहरी अधिकारीलाई हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार सूचना प्रकाशन गरी हाजिर हुन आउन उनीहरूलाई निर्देशन दिएको हो।

सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण दिन भनिएको छ। अन्यथा सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP