Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

विश्वभर कोरोना : ८६ लाख २९ हजार संक्रमित, ४ लाख ५८ हजारको मृत्यु

काठमाडौं ।  विश्वभर ८६ लाख २९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २२ लाख १९ हजार १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३, रुसमा ५ लाख ६८ हजार २ सय ९२, भारतमा ३ लाख ८० हजार ५ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।विश्वभर ४ लाख ५८ हजार ७ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १९ हजार ८६ छ। त्यस्तै, ब्राजिलमा ४८ हजार ९ सय ५४, बेलायतमा ४२ हजार ५ सय ४६, इटालीमा ३४ हजार ५ सय ६१ जनाको मृत्यु भएको छ।

विश्वभर ४२ लाख २८ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा ६ लाख ६ हजार ७ सय १५, ब्राजिलमा ५ लाख ५१ हजार ६ सय १३, रुसमा ३ लाख २३ हजार ८ सय ५१, भारतमा २ लाख ४ हजार ७ सय ११ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमण पुष्टि हुनेको संख्या ८ हजार २ सय ७४ पुगेको छ। तीमध्ये १ हजार ४ सय २ जना संक्रमणमुक्त भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP