Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

रोमानिया पठाइदिन्छु भन्दै २१ लाखभन्दा बढी ठग्‍ने पक्राउ

१८ पुष, काठमाडौं : रोमानिया पठाइदिन्छु भन्दै २१ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं बाङगेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी छन्। उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले आज दिउँसो असनबाट पक्राउ गरेको हो।

उनले मिलन नेपालीसमेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति छ लाख रुपैयाँका दरले ठगी गरेका थिए।

रोमानियामा फुड प्याकिङमा काम हुन्छ र मासिक तलब एक लाख हुन्छ भनी उनले विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा एक्काइस लाख छत्तिस हजार रुपैयाँ रकम लिई फरार भएका थिए।

पक्राउ परेका बुढाथोकीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP