Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

दुर्गा प्रसाईंले दिनदहाडै मेरो हत्या प्रयास गरे : केपी ओली

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँले आफूलाई हत्याको प्रयास गरेको आरोप लगाएका छन्।

एक युटुवलाई अन्तर्वाता दिँदै ओलीले प्रसाईं समूहले २०६४ सालमा आफूलाई हत्याको प्रयास गरेको बताएका हुन्। अन्तर्वार्ताका क्रममा उनले भने, ‘दुर्गा प्रसाईँको समूहले २०६४ सालमा दिनदहाडै बाटो छेकेर हत्याको प्रयास गरेका हुन, त्यसको अग्रभागमा प्रसाईं नै थिए। उनले ठाउँ भने खुलाएनन्।

पछि प्रसाईंले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीलाई घरैमा बोलाएर मार्सी चामलको भात खुवाएको फोटो सामाजिक सञ्जाललमा खुब चर्चामा थियो।

माओवादी हुँदै एमालेको केन्द्रीय सदस्यसम्म बनेका प्रसाईं अहिले राजा फर्काउने भन्दै विभिन्न समूहको अगुवाइ गरिरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP