Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

कर्णाली प्रदेशकाे नेतृत्व एमालेले पाउने सहमति बने पनि पछि हटेन माओवादी


काठमाडौँ : सत्तारुढ दलका शीर्ष तहमा कर्णाली प्रदेशको नेतृत्व नेकपा एमाले पाउने सहमति बने पनि तल्लो तहका सकस देखिएको छ। अहिले मुख्यमन्त्री रहेका माओवादी केन्द्रका राजकुमार शर्मा पछि हट्न अस्वीकार गर्दा एमालेलाई नेतृत्व लिन कठिन देखिएको हो।

मुख्यमन्त्री शर्मा र एमाले कर्णालीका संसदीय दलका नेता यामलाल कँडेलबीचको यही विषय निष्कर्षमा पुर्‍याउन मंगलबार भेटवार्ता भएको थियो तर दुवैजना आफ्नो अडानबाट टसमस नहुँदा वार्ता निष्कर्षविहीन बनेको छ।

एमाले नेता कँडेलले केन्द्रमा सहमति भइसकेको हुनाले राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए तर मुख्यमन्त्री शर्माले पहिलाकै सहमतिअनुसार पहिलो चरणमा आफूलाई सहयोग गर्न आग्रह गरे। उनले विश्वासको मत लिने आफ्नो अडान कायमै राखेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP