Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

सरकारी वेबसाइट डाउन हुने क्रम बढ्दो, सरकारमाथि संसद्‍मा उठ्यो प्रश्न


काठमाडौँ : सरकारी वेबसाइट तथा सर्भर डाउन तथा ह्याक हुने क्रम बढेकोप्रति सदनमा प्रश्न उठेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सरकारी वेबसाइट तथा सर्भर डाउन र ह्याक हुँदा महत्त्वपूर्ण डेटा खतरामा परेको बताए।

सांसद पौडेलले खतरामा रहेका यस्ता सकारी डेटाको सुरक्षाप्रति सरकार प्रतिबद्धसमेत नदेखिएको भन्दै प्रश्न उठाए। ‘सरकारी वेबसाइट र सर्भर डाउन र ह्याक हुने कुनै नौलो विषय भएन’, उनले भने, ‘आजको मुख्य सम्पति भनेको डेटा हो। राज्यले आफ्नो सुरक्षा त गर्न सक्दैन भने नागरिकको डेटाको सुरक्षा कसरी गर्न सक्छ ?’

बिहीबार र शुक्रबार प्रतिनिसभाकै वेबसाइट डाउन थियो। बिहीबार त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भरसमेत डाउन हुँदा घण्टौं यात्रु लाइनमा बस्नुपरेको थियो। करिब चार घण्टा यात्रु लाइनमा बस्नुपर्दा रातिका उडान प्रभावित भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP