Trending
खेल गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि जित्यो लुम्बिनीले राजनीति उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट राजनीति डढेलो तथा आगलागी पीडितको सहयोगमा खटिन कार्यकर्तालाई माओवादीको निर्देशन समाज मानव अधिकार आयोगले भन्यो : आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ राजनीति इलाममा एमालेले साढे १४ हजार मत पाउँदा रास्वपाले कटायो २ हजार समाज धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै राजनीति ओलीप्रति लक्षित गर्दै माधवले भने : म प्रधानमन्त्री बन्ला भनेर केहीलाई पोल्न थालेको छ समाज सडक बत्तीको विषयमा स्थानीय तह र प्राधिकरणबीच ‘जुहारी’ अपराध सिरहामा ३ वर्षीया बालिका हत्या अभियोगमा २ जना पक्राउ राजनीति जोखिममा परेका महिला बालबालिकालाई समेट्ने गरी बजेट आउँछ : मन्त्री चौधरी

भ्रष्टाचार अभियोगमा मुद्दा दायर


काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सब–इन्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध नौ लाख ९३ हजार ९४० रुपैयाँ बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP