Trending
राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा

कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान

कृष्णनगर, ११ बैशाख ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-८ दयानगरका अग्नीपिडितलाई जस्तापाता सहित आवास निर्माणका आवश्यक सामग्री वितरण गरिएकाे छ । नगरपालिकाले आगलागी पिडितहरुलाई तत्कालै बस्न सहज हाेस् भन्दै आवश्यक सामग्री प्रदान गरेकाे छ ।

कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले आगलागी पिडित ९ घरपरिवारलाई जस्तापाता सहित आवश्यक घर निर्माणका सामग्री प्रदान गरिएकाे जनाए । उनले झुपडी मुक्ति कार्यक्रम अन्तर्गत मंगलबार आगलागी पिडितलाई उक्त आवश्यक सामग्री वितरण गरिएको बताए ।

कार्यक्रममा नगर उप-प्रमुख आरतीदेवी चाैधरी, वडा अध्यक्ष, कृषि शाखा प्रमुख सुदीप मौर्य लगायतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP