Trending
राजनीति संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै खेल इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन समाज प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ समाज बबईमा डुबेर २ जनाको मृत्यु राजनीति संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख राजनीति बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान राजनीति सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु


काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ।

बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा संसदको बजेट अधिवेशनमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने छ ।

संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २८ गतेदेखि सुरु हुँदैछ । त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने उपनेता पाण्डेले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP