Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

रोजगारी सिर्जना गर्न अपाङ्गता भएका लागि मन्टेश्वरी तालिम

काठमाडौ ।अपांगता भएका हरूलाई सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन,अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर मन्टेश्वरी तालिम शुरूवात भएको छ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका आठ तेज विनायक जेष्ठ नागरिक भवनमा अपाङ्गता भएको व्यक्तिहरूको रोजगारी सिर्जना गराउन मद्दत पुयाउने उद्देश्यका साथ ७ दिने मन्टेश्वरी तालिम सुभारम्भ गरिएको हो।

युवा अपाङ्ग संगठन नेपाल जोरपाटी को आयोजनामा संस्थाको अध्यक्ष प्रकाश श्रेष्ठको सभापति र कागेश्वरी मनहरा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनीको प्रमुखअतिथि वडा अध्यक्ष प्रकाश फुयाल,वडासदस्य अन्य बुद्धिजीवीको अतिथिहरूको उपस्थितिमा आ.व.२०७६/७७को सामाजिक विकास मन्त्रालयको समुदाय मा आधारित सि.बि.आर कार्यक्रममा २० जना मन्टेश्वरी तालिम दिन लागिएको हो।

बिगत दशबर्ष देखि अपांगता भएका ब्यक्तिहरुको हक,अधिकार संरक्षण,रोजगार र प्रवर्धन गर्नको लागी स्थापना भएको यस संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ,सिलाईबुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP