Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कस्तो चेकपोस्ट जहाँ पास होईन पहुँच सोधिन्छ

असार १६
कोरोना महामारी दिनप्रतिदिन बढ्दै गए संगै सरकारले लक डाउन थप कडाइ गर्ने भनेको छ तर सडकमा सवारीको चाप देख्दा लक डाउन हो वा होइन ठम्याउन गार्‍हो देखिन्छ ।

काठमाडौ बाहिर बाट काठमाडौमा प्रवेश गर्ने जो कोहीलाई सरकारले जिल्ला प्रशासन कार्यलय बाट स्वीकृत गरेको पास अनिवार्य गरेको छ, तर यो भनाइ व्यवहारिक देखिदैन काठमाडौ प्रवेश गर्न पहिलो पास चेकजाँच धादिङ गजुरिमा गरिन्छ त्यो संगै तीन वटा ठाउँ चेकजाँच पछि काठमाडौ प्रवेश गर्न पाइन्छ ! विडम्बना चेकपोस्टमा पास हैन पहुँच सोधपुछ गरिन्छ !

पासमा मान्छेको संख्या, काठमाडौ प्रवेश गर्नु पर्ने कारण र सवारी नम्बर जस्ता कुरा खुलाइएको हुन्छ तर पहिलो चेकपोस्ट मै प्रहरी रोक्छ्न र भन्छन् पास होइन भने माथीका कसैलाई फोन गर्नुस् आदेश आए जान पाउनु हुन्छ । माथीका भन्नाले भन्ने प्रश्नमा प्रहरी प्रमुख हास्दै जवाफ दिन्छन् एस पी . डि.एस.पी.वा कुनै नेता अरु को हुन्छन् र माथी ।

पासलाई आधार मानेर जान दिनुहुन्छ कि आदेश लाई भन्ने प्रश्नमा प्रहरी प्रमुख थप्छन् हामी सिस्टमको फलो गर्छौ । पास नभएनी पहुचको आधारमा जान पाउनु कसरी सिस्टम हुन्छ यो त झन बिना सिस्टम र नियम कानुन बिपरित भएन ?

प्रहरी प्रमुख अलि भाबुक शैलीमा भन्छन् प्रहरिको निमित्त दुई वटा कानुन हुने रैछ एउटा संविधानमा निर्देश गरेको अर्को नेता महानेता भनौदाले आदेश दिएको ! हामीलाई यस्तो जोखिममा पनि न माक्स दिइएको छ नत सेनिटाइजर नै यो बर्खे पानीमा दिनभर सुरक्षाको निमित्त जोखिम मोलेर बस्छौं कोहि पास बिना आउँदा फर्काउन खोज्यो माथी बाट आउनदिनु भन्ने हुकुम आइदिन्छ अहिले त प्राय यात्रुले पास भन्दा ज्यादा पहुँच लगाएर यहाँ आइपुगेका हुन्छन् अनी हामी सिधै भनी दिन्छौं पास नभए पहुँच लगाउनुस छिर्न मुस्किल हुँदैन ।

एउटा सिमानामा खटिएका प्रहरी माथी कानुनलाई टेकेर आदेश दिने नेता महानेता वा प्रहरी प्रमुखले कहेका एस.पी.डि.एस.पी ले के साच्चिकै कोरोना महामारी अझै बढ्दै जादा त्यो जिम्मा आफुहरु ल्याउलान ?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP