Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

सलह भगाउंदा प्युठानमा गोठ जल्यो

दीपक एम.सी.,प्युठान। प्युठानमा सलह किरा भगाउन खोज्दा स्थानियको गोठ जलेको छ।

जिल्लाको झिमरुक गाउपालिका ३, आफ्रेखोलामा सलह भगाउनकालागी आगो बाल्ने क्रममा एक स्थानीयको गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो। बुधबार दिउँसो १ बजेतिर बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दै गर्दा स्थानीय कल्पना जि सी को गोठमा आगलागी भएको हो। आफू बारीमा सलह भगाउन जाँदा आफ्नो १० वर्षीय छोराले बालेको आगोले गोठ जलेको जिसिले बताउनुभयो। आगलागीले गोठमा भएका घाँस, दाउरा, पराल जलेर पूर्णरुपमा नष्ट भएको छ। “सलहबाट मकै बाली बचाउन लाग्दा लाखौको क्षति भयो।” जिसिले भन्नुभयो, “बरु मकै सलहले खाएको भए कम क्षति हुन्थ्यो, गोठ बच्दथ्यो।” स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

जिल्लामा आईतबार यता सलहले आतंक नै मच्चाएको छ। तराईका जिल्ला हुँदै प्युठान भित्रीएको सलहले किसानको अन्नबालीमा ठूलो क्षती समेत पुर्याएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP