Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

निगालीकोटमा आज पुर्णीमा उत्सव हुने

नारद कोहार
कपिलबस्तु, भाद्र २८
कनक मुनि बुद्धको जन्मस्थल निगालीकोटमा अशोका स्तम्भ भाद्र पुर्णीमा उत्सव हुने भएको छ ।
कनक मुनि बुद्धको सम्झनामा पञ्चाशिल ग्राहण र दिप प्रज्वलन गरी उक्त उत्सव मनाइने छ ।
“बुद्ध जन्मस्थाल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं” भन्ने मुल नाराका साथ लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल बनाउन निगालीकोटमा रहेको अशोकस्तम्भमा भाद्र पुर्णीमा उत्सव शनिबार हुन लगेको हो ।


उत्सवमा प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीको प्रमुख अतिथ्यता रहने छ । कार्यक्रम कपिलबस्तु नगरपालिकाको वडा नं. ६ निगालीकोटमा आयोजना गरीएको छ । सो कार्यक्रम कपिलबस्तु नगरपालिकाको सहयोग र प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP