Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

ओली पक्षका नेताहरु किन पुगे प्रचण्ड निवास खुमलटारमा

काठमाडौँ । स्थायी कमिटी बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेका छन् । केहि प्रभावशाली नेताहरु पनि जाने क्रम जारी रहेको बताइएको छ ।

सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेकपाभित्र विवाद बढ्दै जाँदा स्थायी कमिटी बैठक बाहिर छलफल र भेलाका लागि नेताहरु जुटिरहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षका नेताहरूलाई खुमलटार बोलाएर अहिले परामर्श सुरु गरेको बताइएको छ ।

आज बिहानै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहितका नेता खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरु भने जाने क्रम जारी रहेको बताइउको छ ।

प्रचण्डले हिजो माधव नेपाल र आफूनिकट स्थायी कमिटी सदस्य बोलाएर छलफल गर्नुभएको थियो । पार्टी एकताको बचाउका लागि विभिन्न विषयमा छलफल भएको र ओलीलाई सच्याउनेसम्मको विकल्पबारे कुरा उठेको नेताहरुको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP