
काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो शतक हान्नबाट लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेल ५ रनले चुकेका छन्।
पोखरा एभेन्जर्स विरूद्ध उनले ५९ बलमा ९५ रन बनाउँदै रन आउट भए।।
टस जितेर ब्याटिङमा उत्रिएका पौडेलले ३३ बलमा अर्धशतक प्रहार गरेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया