Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए


काठमाडौं : ला लिगा च्याम्पियन बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको डी मड्रिडसँग ३–२ को समग्र हार बेहोर्दा बार्सिलोनाको यात्रा अन्तिम आठमै रोकिएको हो।

गएराति मेट्रो पोलिटानोमा बार्सिलोनाले घरेलु टोलीलाई २–१ ले हरायो। बार्सिलोनाका लागि लामिन यमाल र फेरान टोरेसले गोल गरे।


एट्लेटिकोका लागि एडेमोला लुकम्यानले एक गोल फर्काए। त्यसपछि कुनै पनि गोल भएन र एट्लेटिकोले अन्तिम चारमा आफ्नो स्थान बनायो। यसअघि बार्सिलोनाले घरेलु मैदानमा २–० को अप्रत्याशित हार बेहोरेको थियो।

मंगलबार मध्यराति नै भएको अर्को क्वार्टरफाइनलमा इङ्लिस महारथी लिभरपुलमाथि ४–० को समग्र जित हासिल गर्दै साबिक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)ले पनि अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो।

एट्लेटिकोले अब सेमिफाइनलमा आर्सनल र स्पोर्टिङ लिसबनबीचको विजेतासँग खेल्नेछ। यी दुई बुधबार मध्यराति क्वार्टरफाइनलको दोस्रो लेगमा आमने–सामने हुँदैछन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP