Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुमा ट्रयाक्टर दुर्घट्ना २ जनाको मृत्यु, ५ जना घाईते

कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रयाक्टर दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर कोपवा सडकखण्ड अगाडि अनियन्त्रित रुपमा बाटो तल पल्टिएको हो ।

घट्नास्थलबाट प्रहरीले दिएको जानकारी अनुसार दुर्घट्नामा परि ट्रयाक्टर चालक वाणगंगा १ उप्टहवा निवासी अन्दाजि ३५ बर्षिय रामु थारु र सोहि ठाउँका अन्दाजि १५ बर्षिय रन्जित बोटे माझिको मृत्यु भएको छ ।

२ जना गम्भिर घाईते वाणगंगा १ निवासी १७ वर्षिय जय ज्ञवाली र सोही ठाउँका १५ बर्षिय मनिस परियारलाई बुटवल रिफर गरिएको छ । अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको कपिलवस्तु  प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP