Trending
अपराध छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ खेल फाइनलिसिमा’ फुटबल खेल मध्यपूर्वमा जारी युद्धका कारण रद्द अन्तर्राष्ट्रिय भीषण आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु राजनीति प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल काठमाडौँ प्रशासनको सेवा प्रवाह हेर्न पुगे खेल फुटबलमा म्यानचेस्टर सिटीको उपाधि रक्षा गर्ने अभियानमा धक्का समाज रूपन्देहीमा आठ लाख बढीको भन्सार छलीका सामान बरामद समाज सवारी दुर्घटनामा एक जनाको मृत्यु समाज फागुनभर पाथीभरामा भक्तजनले चढाए ३१ लाख समाज जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु राजनीति अब जुहारी हैन, जमेर समीक्षा गरौंः योगेश भट्टराई

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

एजेन्सी

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन्।

बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ। निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ। यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP