Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एक महिनादेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाडाैं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने गरी आकस्मिक बैठक बोलाएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्वमन्त्री, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

करिब एक महिनादेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ। तर, महाविधेशनको मितिबारे विवाद टुंगिनुको साटो झन् बढ्दै गएको छ।

यही बीचमा कांग्रेस नेता तथा पूर्वमन्त्री ​आफताव आलमको शनिबार निधन भएको छ। लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार आलमको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको हो।

उनका अनुसार आलमको शोकमा आगामी तीन दिन पार्टीका सम्पूर्ण गतिविधि स्थगित गर्ने तयारी गरिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP