Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

झाँक्री, किसान श्रेष्ठलगायत औपचारिकरूपमा एमालेमा प्रवेश

काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलगायत नेता सोमबार एमालेमा फर्किँदैछन् । झाँक्री, किसान श्रेष्ठलगायत औपचारिकरूपमा एमालेमा प्रवेश गर्न लागेका हुन्।

यसका लागि एमालेले दिउँसो साढे २ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ सभाको आयोजना गरेको छ। सोही कार्यक्रममार्फत औपचारिकरूपमा नेकपा एमाले प्रवेश गर्न लागेका हुन् । झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यो घर फर्क अभियान भएको बबताएकी छिन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरुलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसहित दलहरूसँग एकता गरेपछि झाँक्री असन्तुष्ट थिइन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP