Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

तरूण दलका नेता माथि खुकुरी प्रहार

अभिनव गुप्ता / आशिष कनोजिया

बाँके
नेपालगञ्जमा तरुण दलका नेता तथा कार्यकर्ता माथि खुकुरी प्रहार गरिएकाे छ । खुकुरी प्रहारबाट तरुण दलका दुई जना गम्भीर घाइते भएका थिए ।
नेपाल तरुण दल जिल्ला कार्य समितिको आयोजनामा भदौ ३१गतेका दिन नगरसमिति तथा तरूण दलका युवा कार्यकर्ताद्वारा धम्बोझी चोकमा दुई घन्टा चक्काजाम सहित विरोध प्रदर्शन गरिएको थियो।
खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शनमा नेपाल तरुण दलका नगर अध्यक्ष सन्दिपजंग शाह लगायत युवाहरुले नाराबाजी गरेका थिए।
उक्त घटनाकाे विरोध गरिएको विषयमा भदौ १ गते अध्यक्ष सन्दिप जंग शाहलाई योजना बनाएर केही युवाले आक्रमण गर्न खोज्दा शाह र उनी संगै रहेका कार्यकर्ता माथि खुकुरी प्रहार भएको थियो ।

नेपाल तरुण दल बाँके क्षेत्र नं ३ ले आज (२ असोज) विज्ञप्तिमार्फत आक्रमण गर्ने गुण्डाहरुलाइ पक्राउ नगरिए प्रतिकारमा उत्रिने चेतावनी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP