Trending
समाज चुनावी सुरक्षाका लागि आजदेखि सेना परिचालन समाज प्लेटफर्महरूले उमेर प्रमाणीकरण प्रणाली लागू गर्न आवश्यक हुने घोषणा खेल टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो राजनीति प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल flash कपिलवस्तु क्षेत्र नः १ – कांग्रेस उम्मेदवार मुसलमानले चुनावी गतिविधि बढाउदै राजनीति पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको निधन अन्तर्राष्ट्रिय कर युद्धमा रहेका अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता समाज मोरङमा एक युवकले मंगलबार राति श्रीमतीको हत्या समाज दुर्घटना हुँदा एकजनाको मृत्यु समाज आज सुन तोलामा ३ हजार ७०० र चाँदी १३५ बढेको छ।

आज सुन तोलामा ३ हजार ७०० र चाँदी १३५ बढेको छ।

काठमाडौं : तीन दिन लगातार उच्च मूल्यमा घटेको सुनचाँदीको भाउ चौथो कारोबार दिन मंगलबार भने बढेको छ।

आज सुन तोलामा ३ हजार ७०० र चाँदी १३५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ ।

गत शुक्रबार, आइतबार र सोमबार सुनचाँदी उच्च दरमा घटेको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP