Trending
समाज चुनावी सुरक्षाका लागि आजदेखि सेना परिचालन समाज प्लेटफर्महरूले उमेर प्रमाणीकरण प्रणाली लागू गर्न आवश्यक हुने घोषणा खेल टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो राजनीति प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल flash कपिलवस्तु क्षेत्र नः १ – कांग्रेस उम्मेदवार मुसलमानले चुनावी गतिविधि बढाउदै राजनीति पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको निधन अन्तर्राष्ट्रिय कर युद्धमा रहेका अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता समाज मोरङमा एक युवकले मंगलबार राति श्रीमतीको हत्या समाज दुर्घटना हुँदा एकजनाको मृत्यु समाज आज सुन तोलामा ३ हजार ७०० र चाँदी १३५ बढेको छ।

दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ : कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

मंगलबार बिहान टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको ट्र्याक्टर टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भजनी नगरपालिका(७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाईउपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP