Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु

महोत्तरी : खेत जोत्ने क्रममा प्रयोग गरिएको ट्याक्टरको रोटाभेटरमा परेर महोत्तरीको मटिहानी नगरपालिका–४ दुई बालिकाको मृत्यु भएको छ।ज्यान गुमाउनेमा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका वडा नम्बर –११ मरडा निवासी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहेका छन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको समयमा दुवै बालिका ट्याक्टरमै सवार थिए।सोही क्रममा अचानक सन्तुलन गुमाएर लडेपछि ट्याक्टरको पछाडि जडान गरिएको रोटाभेटरले टाउकोमा गम्भीर चोट पुर्‍याउँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।ट्याक्टर मटिहानी नगरपालिका वडा नम्बर –४ का गरिब आलमको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। ट्याक्टर भने घटनास्थलमै नियन्त्रणमा लिइएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP