Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

टी–२० विश्वकपमा भारतको लगातार चौथो जित

काठमाडौं : भारतले जारी टी(२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ।बुधबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नेदरल्याण्डसलाई १७ रनले पराजित गरेको हो। भारतले दिएको १९४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो।यसअघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।योसँगै भारतले लगातार ४ खेल जितेर ८ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ। त्यस्तै नेदरल्याण्डसको भने ४ खेलमा एक जित र ३ हारसहित २ अंक हासिल गरेर समुह चरणबाट विश्वकप यात्रा समाप्त भएको छ।समुह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन्। यस्तै समूह बीबाट श्रीलंका र जिम्बाबे सीबाट वेष्ट इन्डिज र इङ्ल्याण्ड तथा डी बाट दक्षिण अफ्रिका र न्युजिल्याण्ड अन्तिम आठमा प्रवेश गरेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP