Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा

आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।कोलकातास्थित इडेन गार्डेन्स मैदानमा साँझ सवा ७ बजे शुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउने दाउमा छ।न्युजिल्याण्ड पनि दक्षिण अफ्रिकाको लयमा पूर्णविराम लगाउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ। दक्षिण अफ्रिका सुपर आठको समूह- १ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। न्युजिल्याण्ड समूह- २ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।न्युजिल्याण्ड दोस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छ। यसअघि न्युजिल्याण्ड सन् २०२१ को विश्वकप फाइनल खेले पनि अष्ट्रेलियासँग पराजित भएको थियो।यस्तै दक्षिण अफ्रिका दोस्रो पटक लगातार फाइनलमा स्थान बनाउन चाहन्छ। अघिल्लोपटकको फाइनलमा दक्षिण अफ्रिकाले भारतलाई उपाधि सुम्पिएको थियो।यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार साविक विजेता भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।फाइनल खेल आइतबार हुनेछ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP