Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दुई बिद्यार्थी समाजको एकता अधिबेशन तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा

टोकियो

जापानमा अध्यनरत नेपाली बिधार्थिहरुको साझा संस्था नेपाली बिधार्थी समाज जापान र नेपाल जापान बिधार्थी समाज संस्थालाई एकता गर्ने समझदारी गर्दै एकता अधिबेसनको घोषणा गरि कार्यक्रम को तयारी पुराभएको जनाएकोछ ।

कार्यक्रम नागोयाको नागोयासी नाकाकु साननोमारु १.७.२ ओकाकाइकान मिटिङ हल सियाकुस्यो एकि नजिकै एकता अधिबेसनको अवसरमा आपतकालीन राहतकोष निर्माणको लागि सांस्कृतिक कार्यक्रम मा कलाकारहरु प्रदेशी गायक सुर्य खड्का ,सुशील ज्ञवाली श्याम शितल श्रेष्ठ साथमा नवपप गायक सालिन लामाको साथमा बेजोड प्रस्तुति रहने एकता अधिबेसन संयोजक चेतन पौडेल ले जानाकारी दिनुभयो ।

एकता अधिबेशनका सह संयोजक तेज प्रसाद गुरुङ ले सबैलाई प्रचार गरिसकेको भए पनि कुनै कारण बस नपुगेको भए यही संचार माध्य बाट कार्यक्रम उपस्थित भैदिनुहुन अनुरोध गर्नु भएकोछ । कार्यक्रम को सम्पुर्ण तयारी पनि पुराभएको एकता अधिबेशनका सदस्य कृष्ण भुसाल ले जानकारी दिनु भएयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP