Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सडक दुर्घटना हुँदा कपिलवस्तुमा एक महिलाको मृत्यु

माधव बेलबासे कपिलवस्तु

कपिलबस्तुको जीतपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरामा भएको मोटरसाइकल दुर्घटना हुँदा वाणगंगा निवासी लक्ष्मी आचार्यको ज्यान गएको हो।

दुर्घटनाबाट गम्भिर घाइते आचार्यलाई तत्काल उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएता पनि त्यहा उपचार सम्भव नभए पछि बुटवल रिफर गरे पश्चात् उपचारको क्रममा आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP