Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भारतीय क्रिकेट टोली अस्ट्रेलियामा दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने

एजेन्सी । भारतीय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा त्यहाँ दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । क्रिकेट अस्ट्रेलियाका कार्यकारी अधिकारी निक हक्लेले भारतीय टोलीले अस्ट्रेलियामा दुई साता क्वारेन्टिनमा बस्नु पर्ने बताएका छन् ।

तर, बीसीसीआईका अध्यक्ष सौरभ गांगुली भने सहमत नभएको बताइएको छ । अस्ट्रेलियामा यसवर्ष आयोजना हुने टी–ट्वान्टी विश्वकप आधिकारिक रुपमा स्थगित भएपछि हक्लेले सबै खेलाडी र सहयोगी स्टाफले क्वारेन्टिनको नियमको पालना गर्नु पर्ने बताएका हुन् ।

उनले क्वारेन्टिनसँग अभ्यासका लागि सर्वोत्तम सुविधा प्रदान गरिने समेत बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP