
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने भएको छ ।
प्रिमियर लिगले शुक्रबार २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने जनाएको हो । नयाँ सिजन २०२१ को मे २३ मा सकिने प्रिमियर लिगले जनाइएको छ ।
यस सिजनको उपाधि लिभरपुलले जीतेको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जीतेको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया