Trending
राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा समाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान समाज सामुदायिक विद्यालयलाई स्रोत केन्द्रमा बाँडेर प्रगति खोज्दै जलजला

मधेशमा नागपञ्चमीका दिन झूला झूलने र गुड़िया पीटने परम्परा।

कमलेश चन्द्र गुप्ता
कृष्णनगर/
मधेशमा मनाउने हिन्दू धार्मवालम्बीहरु को पर्ब नागपंचमी को दिन झूला झूलने र गुड़िया पीटने परम्परा रहेको छ। बर्षो देखी चली आई रहेको यो परम्परा कार्य बस्ता र तड़क भड़क संस्कृति का कारण लोप हुन लागेको हो। गुड़िया पीटने परम्परा आहिले पनि मधेशमा कतै-कतै मात्र हेर्न पाइन्छ । कपिलबस्तु जिल्लाको कृष्णनगरमा पनि यो परम्परा हेर्न मिलेको छ। कृष्णनगरको भिल्मी, अजिगरा,कृष्णनगर लगयतमा पनि यो परम्परा जागेरना गर्दै मनाइयो को छ। बेलुका पखा गुड़िया पिटने कार्य गरिन्छ। यस परम्परामा केटीहरु गुड़िया बनाएर ल्याउ छन र केटाहरु पीटने कार्य गर्दछन।
नागपंचमी प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाई छ। नागपंचमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा पनि छ । विभिन्न आठ प्रकारका नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका स्थानमा विशेष पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ । आजको दिन घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP