
पर्सा । वीरगन्जमा बुधबार थप ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमित हुनेमा सेना, प्रहरी र कैदीबन्दी र पाँचजना बालबालिकासहित छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुईदेखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
संक्रमितमध्ये पाँचजना बालबालिका, १० जना महिला र १९ जना पुरुष रहेका छन् ।
पर्सा कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया