Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

भारतीय नोट सहित एक व्यक्ति नियन्त्रणमा

खग प्रसाद चापागाई
कपिलवस्तु, १८ असोज
कृष्णनगरको शसस्त्र प्रहरी टोलीले शरिरमा लुकाई छिपाई भारत लैजादै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतिय रुपैया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । शसस्त्रको टोलीले कृष्णनगरको व्यारेेक चेकपोष्टमा चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारत तर्फ सो रकम लैजादै गर्दा दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाईने तयारी गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३९ गणका गणपति शसस्त्र प्रहरी नयाब उपरिक्षक सुशिल कुमार शाहिले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP