Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर

काठमाण्डौ

नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज विभिन्न २० वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति सीको नेतृत्वमा भएको द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको वार्तापछि दुई देशबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा ती सम्झौता तथा समझदारीपत्रमा दुबै देशका मन्त्री तथा अधिकारीहरुले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा सुरुङमार्ग निर्माणदेखि नेपाल–चीन अन्तरदेशीय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन पनि समेटिएको छ ।

बैठकमा नेपाल–चीन बहुआयमिक सम्बन्धका सबै पक्षहरुमा छलफल भएको थियो । दुई देशबीच विगतमा भएका सन्धि तथा सम्झौताको कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP