Trending
अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा समाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान

अदालतद्धारा शिवराज नगरपालिकाको भवन निर्माण गर्ने बाटो खुल्ला

माधव बेल्वासे

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निमार्णको काम सुरु गर्न अदालतले आदेश दिएको छ । भवन निमार्ण स्थल गलत भएको भन्दै स्थानियहरुले अदालतमा मुद्धा दायर गरेपछी भवन निमार्णको काम रोकिएको थियो । शिवराज नगरपालिका को कार्यपालिकाले वडा न ५ स्थित रहटकोल क्षेत्रमा भवन बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा भबन बनाउन नपाउने भन्दै मुद्धा दाएर गरेपछी काम रोकिएको थियो ।जिल्ला अदालतले नगरपालिका भवन निमार्णकोे काम रोक्न आदेश दिएको थियो । नगरपालिका जिल्ला अदालतले गरेको आदेश प्रति विमती राख्दै उच्च अदालत बुटवल तुल्सीपुर इजलास पुगेको थियो । बुटवल तुल्सीपुर इजलासले जिल्ला अदालतले गरेको आदेशलाई बदर गरेर काम सुचारु गर्न भनेको छ । नगरपालिकाको पक्षमा फैसला आएपछि अदालतले नगरबासीको पक्षमा फैसला गरेकोे नगरपालिकाका प्रमुख नेत्रराज अधिारीले वताउनुभयो । मेयर अधिकारीले विकासको काममा अवरोध नगर्न समेत आग्रह गर्नुभएको छ ।
नगरपालिकाले भवन निमार्णको लागी डि पि आर को काम सकिसकेको छ भने भवन निमार्णको लागी कैलाश एण्ड कम्पनी प्राली सग सम्झौता समेत गरिसकेको छ । उक्त भवन १० करोडको लागतमा बन्न लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP