Trending
राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

एन एम वि बैक द्धारा वित्तिय साक्षरता अभियान कार्यक्रम

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा कात्तिक २४
एन एम वि बैक चन्द्रौटा साखाले आम नागरिकलाई वैकिङ्ग सेवामा सहज र प्रभावकारी बनाउन वित्तय साक्षरता अभियान कार्यक्रम गरेको छ । शिवराज नगरपालिका वडा न १ र १० का ३० जना स्थानिय हरुलाई वैकले प्रदान गर्ने सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता पाउन आवश्यक कागजात लगाएतका विषयमा जानकारी गराएको छ । चन्द्रौटामा भएको उक्त कार्यक्रममा सहजिकरण एन एम वि बैकका शाखा प्रमुख लाल वहादुर भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा एनएमबि बैकंले शाखा वाट दिई रहेकोे सेवा सुबिधा लगाएत गत बर्ष वाट शाखाले नगरपालिका संघ भएको सम्झौता बमोजिम सामाजिक सुरक्षा भत्ता बितरण लाई सहजिकरण गर्दै हरेक वार्डमा बित्तिय साक्षरता कार्यक्रम संचालने गर्ने चन्द्रौटा शाखा प्रमुख लाल बहादुर भण्डारीले जानकारी दिनु भएको थियो ।

कार्यक्रमको संचालन शाखाका कर्जा शाखाका बरिष्ठ सहायक भिम प्रसाद भुसालको संचालन र ब्यापार संघका सहसचिव गोपाल बन्जाडेको स्वागतमा सम्पन्न भएको थियो । गत वर्ष पनि एन एम वि वैकले शिवराज नगरपालिका भित्र रहेका अग्नी पिडितलाई राहत वितरण,शिवराज उद्यान लगाएत स्थानहरुमा विश्रारोपण समेत गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP