Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

रुसलाई ४ वर्ष प्रतिबन्ध, टाेक्याे ओलम्पिक र कतार विश्वकप खेल्न नपाउने

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई चार वर्षका लागि प्रतिबन्ध लगाएको छ । जसका कारण रुसले टोक्यो ओलम्पिक र कतार विश्वकप खेल्न नपाउने भएको छ ।

वाडाले गरेको यो निर्णयपछि रुसका खेलाडीलाई ठूलो मार पर्ने भएको छ । तर यदि कुनै रुसी खेलाडीले आफू डोपिङमा संलग्न नभएको प्रमाणित गरेमा तथष्ट रुपमा ओलम्पिकमा सहभागिता जनाउन पाउने भएका छन ।

स्विट्जरल्याण्डको लुसानमा भएको वाडाको बैठकले यो निर्णय गरेको हो ।  जनवरीमा रुसको एन्टी डोपिङ एजेन्सीले आफ्ना सबै प्रमाणहरु वाडालाई बुझाएको थियो । त्यसका अध्ययन पछि वाडाले यो निर्णय गरेको हो ।

अब रुसलाई यो निर्णयविरुद्ध अपिल गर्नका लागि २१ दिनको समय दिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP