Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

तालमा एक पुरुसको शव फेला

कपिलवस्तु नगरपालिका वडा नं ९ जग्दिशपुर तालमा एक पुरुसको शव फेला परेको छ । वडा नं १० का ४७ वर्षिया नगिना सिंह क्षेत्रीको ताल भित्र आधा शरिर पानीमा र आधा बाहिर भएको अवस्थामा शव फेला परेको हो ।

अस्थाई प्रहरी पोष्ट जहदीका असई योगेन्द्र यादवका ले दिएको जानकारी अनुसार एक पुरुसले अत्यधिक मदिरा सेवन गरेका कारण लडेर मुत्यु भएको हुन सक्ने बताउनु भयो।

शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा लैजाने तयारी भैरहेको बताईएको छ । यता स्थानियहरुले शवको माथिबाट ज्याकेट राखेको जस्तो रहेको र नजिकै ढुङ्गा समेत रहेको हुदा घट्ना शंकाष्पद भएको जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP