Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शितगंगा नगरपालिका मा अचार बनाउने सिपमुलक तालिम बिहिबार देखि सुरु

११ पुस अर्घाखाँची ।

शितगंगा नगरपालिका वडा न. १४ मा महिलाहरुको लागि ७ दिने अचार बनाउने सिपमुलक तालिम बिहिबार देखि सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यलय अर्घाखाँचीको आयोजनामा सुरु गरिएको तालिमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथी वडा नं. १४ का वडाध्यक्ष दामोदर न्यौपानेले सिकिसके पछि सिकेको कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । तालिममा लगनसिलता हुनुपर्ने र पछि पनि यस्तै सिपमुलक तालिम ल्याउनुपर्ने बताउनु भयो । उक्त अचार बनाउने तालिमको प्रशिक्षकमा नारायण पोख्रेल रहेका छन । वडा सदस्य चुमा गाहाको अध्यक्षतामा सुरु भएको कार्यक्रमकको संचालन घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको अधिकृत लक्ष्मी दाहालले गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP