Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

अवैध काठसहित एउटा ट्याक्टर नियन्त्रणमा

माधव बेल्वासे,कपिलवस्तु

कपिलवस्तुमा प्रहरीले अवैध काठसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा हाटबजार नजिकै वाट ट्याक्टर र काठ प्रहरीले नियन्त्रणमा लिएको हो ।खोलावाट लिएको ढुगांमा लुकाईछिपाई लु २ त ८२८९ नम्बरको ट्याक्टर बाट २९.८१ क्युफिट गुलीया काठ बजार क्षेत्रतर्फ ल्याउदै गर्दा प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो ।अवैध काठ ओसारपोसारमा संलग्न ट्याक्टर चालक शिवराज नगरपालिका ३ मैनार बस्ने शुरेस थारुलाई नियन्त्रणमा लिएको छ । बिहान ३ वजे पक्राउ गरेपछी डिभिजन बन कार्यालय गौतमवुद्धमा बुझाएको निरिक्षक खरेलले बताउनुभयो ।ट्याक्टर र चालकलाई बन कार्यालयमै राखेको र थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनुभयो । पछिल्लो समयमा कपिलवस्तुका विभिन्न ठाउँवाट विभिन्न तरिका अपनाई अवैध रुपमा काठ तस्कर भइरहेका छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP