Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

इलाममा पति पत्नीको शव फेला

इलाम– इलाममा हत्या गरिएको अवस्थामा पति पत्नीको शव फेला परेको छ। इलामको फाकफाेकथुम गाउँपालिकास्थित लुम्देकाे  कैजलाेमा पति र पत्नीको लास घरमै विभत्स हत्या गरिएको अवस्थामा भेटिएको हो।

हत्या गरिएकामा श्रीमान् दानबहादुर खपाङ्गी र श्रीमति रीता खपाङ्गी रहेकाे इलाका प्रहरी कार्यालय मंगलबारेका सइ भुपेन्द्र ढुङ्गानाले जानकारी दिएका छन्। घटनास्थलमा श्रीमानकाे शरिरमा खुकरीकाे दाप रहेकाे र नाङ्गाे खुकुरी श्रीमितकाे शरिरमा दाबिएकाे अवस्थामा रहेकाे सइ ढुङ्गानाले बताए।

घटनाबारे अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलयबाट खटिएको डिएसपीसहिकाे अनुसन्धान टोली घटनास्थलमा पुगिसकेको इलाम मंगलबारेका असई भानु शाहले जानकारी दिएका छन्। घटनाबारे विस्तृत अध्ययन भइरहेकाे शाहले जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP