
विजयनगर चैत २६
कोरोनाको आशंकामा आइसुलेसन वार्डमा उपचाररत गोबर्धन भरको मृत्यु पछि उनका परिवारलाई काजकृया स्वरुप विजयनगर गाउंपालिकाले २० हजार आर्थिक सहयोग प्रदान गरेको छ । मृत्यक परिवारको आर्थिक अवस्था दयनीय रहेकोेले उक्त रकम दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ । विजयनगर गाउंपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धनको भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भयो । उनको स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया